काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भएको भनिएको अनियमितता प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत छानबिनको सुई सोझिन सक्ने एक संवेदनशील प्रकरणको अनुसन्धानलाई नै प्रभावित पार्ने उद्देश्यले गरेको एक प्रमुख प्रहरी अधिकारीको सरुवा
काठमाडौँ, जेठ १७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर
सुर्खेत, जेठ १७ गते । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा
धनगढी, जेठ १६ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२–८३ को प्रदेश सरकारको
काठमाडौँ, जेठ १६ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौँ, जेठ १६ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबिच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा
काठमाडौँ, जेठ १६ गते । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एचआइडिसिएलको बिहीबारको सञ्चालक
काठमाडौँ, जेठ १६ । सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही जेठ २० गते संसदमा लैजाने तयारी
तुलसीपुर, १६ जेष्ठ । प्रजातान्त्रिक प्रक्रियाप्रति विद्यार्थीहरूलाई अभ्यस्त बनाउने उद्देश्यले सक्सेस एकाडेमी तुलसीपुरमा आठौँ इको क्लबको लागि विद्यार्थी नेतृत्व चयन गर्न मतदान गरिएको छ । निर्वाचन
काठमाडौँ, जेठ १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ । शुक्रबार
वराहक्षेत्र, जेठ १६ । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ
वराहक्षेत्र, जेठ १६ ।कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ
काठमाडौँ, १६ जेठ । प्रतिपक्षी दलहरूले संसद्बाट बजेट पारित गराउनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान यथावत् राख्नुभएको छ। सभामुख देवराज घिमिरेले शुक्रबार डाकेको
इलाम, जेठ १६ । इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र ५ मा पर्ने गाउँ माङसेबुङ (लारुम्बा)क्षेत्र र आसपास। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको
बाँके, जेठ १६ । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने
काठमाडौं, १६ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको
काठमाडौँ, जेठ १६ । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा
काठमाडौँ, जेठ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै
लुम्बिनी, १६ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा लुम्बिनी प्रदेशका
तुलसीपुर, १६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ
काठमाडौँ, १६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक
काठमाडौँ, १६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक