लुम्बिनी, फागुन १९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गर्नुभएको छ । रुपन्देहको
रुपन्देही, फागुन १९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ
काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा
अछाम, फागुन १९ । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताउनुभएको छ
तुलसीपुर, फागुन १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले
काठमाडौँ, फागुन १८ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव
जनकपुरधाम, फागुन १८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय सदाचार नीति कडाइका साथ लागु गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा
काठमाडौँ, फागुन १८ । सरकारले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमा १५ लाख योगदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपालले कोष
उर्लाबारी, फागुन १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रका भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ। आइतबार मोरङको अरनिको अस्पताल उर्लाबारीमा
काठमाडौँ, फागुन १८ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको
काठमाडौँ, फागुन १८ । राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यावसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
काठमाडौँ, फागुन १८ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ । राष्ट्रिय सभाको
लुम्बिनी, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । आईतबार राष्ट्रिय सेवा दलको
सुर्खेत, फागुन १८ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ । उहाँले
काठमाडौं, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको
धनुषा, फागुन १८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले
इलाम, फागुन १८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै
काठमाडौं, फागुन १८ । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित
पोखरा, फागुन १८ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । पर्यटकीय राजधानी पोखराको सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ, धार्मिक पर्यटन महोत्सव–२०८१
काठमाडौँ, फागुन १७ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कूटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिने बताउँदै साहसिक खेलको विकास गर्न सकिए यो संसारकै
काठमाडौँ, फागुन १७ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत
रामेछाप, फागुन १७ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ । शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित श्री मावि
काठमाडौँ, फागुन १७ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको