काठमाडौं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक,
सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको
काठमाडौं । आगामी मंसिर चारमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ
काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन्
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता
काठमाडौं। प्रतिनिधिसभाको आजको दोस्रो बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले
काठमाडौं । युनिसेफको जागिर छोडेर नरबहादुर कार्कीले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अफ्रिकी मुलुक सियरालियोनको डेढ वर्ष लामो परामर्श विज्ञको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । भण्डारीलाई भेट्न कांग्रेस सभापति देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि राष्ट्रियसभाले छलफलको लागि पठाएको विधायन व्यवस्थापन समितिमा छलफल जारी छ । नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको
सुर्खेत । नेकपा माओवादी केन्द्रका दुई नेता कर्णाली प्रदेशमा मन्त्री पदमा नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित शीतल निवास जाने भएका छन्। देउवा अन्य नेतालाई पनि लिएर दिउँसो २ बजे भण्डारीलाई भेट्न
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा समितिका
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता
काठमाडौं । नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन इन्द्रचोक नजिकै रहेको सुरज अर्केड पुगेको छ । पार्किङको लागि भनेर नक्सा स्वीकृति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले
सुर्खेत। कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले
काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। राष्ट्रिय सभाको आइतवार बसेको दोस्रो बैठकले नेपाल नागरिकता
काठमाडौं । नेपालको विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट पुगेको तथ्यांक सार्वजनिक भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो १७ बुँदे