झापा, ३ फागुन/एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा
विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट १२ प्रतिशतले कम हुने संशोधित अनुमान गरेको छ । यद्यपि संघ सरकारले अनुदान कटौती हुनसक्ने बताएको
पाँचथर, २ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गर्नुभएको छ
झापा,२ फागुन/झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुँइमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर
उदयपुर, २ फागुन/जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ । जिल्लाको पश्चिमी
सङ्खुवासभा, १ फागुन/सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण
झापा, १ फागुन/मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर
मोरङ । विराटनगर –३ मा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ। शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय
दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै
काठमाडौं । झापामा पहिलोपटक वृहत जनवादी गीति कार्यक्रमको आयोजना हुने भएको छ । सहिद प्रजापति स्मृति प्रतिष्ठान झापाले जनवादी गायक राजन राईको साथमा जनवादी गीति कार्यक्रम
मोरङ, २९ माघ/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको
काठमाडौं २९ माघ/कोशी प्रदेश सरकार मन्त्रीपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्
सुनसरी २९ माघ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले आज
इनरुवा, २९ माघ/सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले पूर्व–पश्चिम
धरान । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा पाँच अर्ब रुपैयाँ विनियोजन गरिने बताएका छन् । आज
विराटनगर । लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ। गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै
मोरङ, २८ माघ/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताउनुभएको छ । जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डवल डेकर’
काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका हुन् । दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी
धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताएका छन् । शनिबार
झापा । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् । शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू
धरान (सुनसरी) । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताउनुभएको छ । आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो
झापा, २७ माघ/मस्तिष्क घात भएका मेचीनगर नगरपालिका–१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी)
कोशी । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। शुक्रवार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।मुख्यमन्त्री केदार
विराटनगर । दोस्रो प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक कोशी प्रदेश सरकारका सबैजसो मन्त्रालयले राजनीतिक नेतृत्व (मन्त्री) पाएका छन् । वर्षैभरि अस्थिर बनेको प्रदेशका सबै मन्त्रालयले मन्त्री