विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमको नाममा विभेदकारी शिक्षा दिने कुनै पनि विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने बताएका छन्। महेन्द्र रत्न
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा ठूलो बायोग्यास प्लान्ट तयार भएको छ । गैरनाफामुलक संस्था जीवन विकास समाजले १० बिगाहा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार
विराटनगर । सभामुखको निर्वाचनलगत्तै कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ। रिक्त रहेको करिब ६ महिनापछि मंगलबार सभामुख चयन भएको थियो। बुधबार बसेको कोशी
इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो । आरक्षका संरक्षण
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसीको सरकार स्थिर भइसकेकाले आफ्ना परियोजना निर्धक्क भएर कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । स्विट्जरल्यान्ड दूतावासका
मोरङ । कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ
विराटनगर । कोशी प्रदेशको एक वर्षे कार्यकाल अलमलमै बितेको छ। एक वर्ष बिते पनि त्यही अवधिमा बैठक भत्ता बापत भने सांसदहरूले झन्डै १९ लाख रुपैयाँ
विराटनगर । कोशी प्रदेशको सभामुख लिएको विषयमा राप्रपाभित्र विवाद भइरहेको बेला सो पार्टीका केही सांसद भने सरकारमा पनि जानुपर्ने पक्षमा देखिएका छन् । कोशीको सभामुख
काठमाडौं २४ पुस/ कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित
विराटनगर २४ पुस/ कोशी प्रदेशमा सभामुख पदका लागि आज दिउँसो ३ बजे निर्वाचन हुँदैछ । प्रदेशसभाको कार्य व्यवस्थाको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन
काठमाडौं २४ पुस/ नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइन बोर्ड र ब्यानर हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा
इलाम । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका
झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र
काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन रजिष्ट्रारसहित पाँचजनालाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका
काठमाडौं २३ पुस/ नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको
झापा । झापाको बिर्तामोड नगरपालिका२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई
बेलबारी । नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित
खोटाङ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसमक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ
झापा । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदयमार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण गरिने भएको छ । नगरको दुई