फिदिम : सुरुङ निर्माणको क्रममा ढुंगाले किच्दा पाँचथरको हिलिहाङ गाँउपालिका १ खोलाखर्कमा निर्माणाधीन काबेली ए जलविद्युत् आयोजनामा कार्यरत एक श्रमिकको मृत्यु भएको छ । इलामको
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज
विराटनगर, २८ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल
काठमाडौं । कोसी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीको सपथसँगै दुई जनालाई सरकारमा लैजाने तयारी भएको छ । नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी
विराटनगर २८ असोज/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ
काठमाडौं, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार प्रदेश संसदीय दलको बैठकपछि उनले
काठमाडौं । कोशी प्रदेशमा शेखर कोइराला पक्षधर सांसदहरुले छुट्टै गठबन्धन निर्माण गरेर सरकारको दाबी गरेपछि कांग्रेसमा तरङ्ग सिर्जना भएको छ । कोइरालाको निर्देशनमा एमालेका सांसदहरुको समर्थन
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल
विराटनगर । कोशी प्रदेशमा २०७८ जेठ ७ दोहोरिएको छ । २०७८ जेठ ७ मा नेकपा एमालेका २३ सांसदले विद्रोह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा
काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनको निर्णयप्रति विद्रोह गर्दै संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेशको पाँचौं मुख्य मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्कीले दाबी पेस
बिर्तामोड ।राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका
झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान
विराटनगर । सर्वाेच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको
काठमाडौं २० असोज/ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् । नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको
विराटनगर २० असोज/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । नेपालको
काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने स्पष्ट आधार छैन
काठमाडौं १९ असोज/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोली प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ
विराटनगर । अहिलेसम्म सरकार बनाउने र ढाल्ने प्रयत्नमै सीमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका
विराटनगर,१६ असोज/ नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा अध्यक्षमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडा,
झापा । झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् । मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर
झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।