विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । कोशी प्रदेशका पदाधिकारीको बिहीबार
विराटनगर । कोशी प्रदेशमा मिल्क होलिडेका कारण किसान समस्यामा परेपछि बङ्गलादेशमा दूधको बजार खोजी गर्न थालिएको छ । दुग्ध वितरण आयोजनाले किसानको दूध खपत गर्न सक्ने
काठमाडौँ । कोशी प्रदेशसभामा सभामुख चयनको प्रक्रिया सुरु गर्न दलहरू सहमत भएका छन्। गत साउनमा बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका
टक्सार । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा
मंगलबारे । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको
फुङ्लिङ । ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार आयोजित
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत
ओखलढुङ्गा । आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको
विराटनगर । इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा
काठमाडौ १३ पुस/ अधिकार प्राप्तिका लागि संघीय सरकारलाई दबाब दिन हेटौंडामा संयुक्त मोर्चा कसेका स्थानीय र प्रदेश सरकारले आज साझा धारणा बनाएर गोष्ठि सकाउदै छन्
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताले फण्डा गरेको आरोप गरेका छन् । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको छ। घरमै सुतिरहेको उनलाई बिहीबार
फिदिम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार
काठमाडौं । पाँचवटा राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अराजकरूपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् । आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा
काठमाडौं १२ पुस/ भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको
विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सञ्चारसम्बन्धी विधेयक सभामा पेस गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक
विराटनगर । नेकपा (एमाले)ले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘कहाँ छन् ?’ भन्दै सदनमै प्रश्न उठाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक तथा सांसदले
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। मोरङ प्रहरीले बुधवार दिउँसो विराटनगरको
विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोशी प्रदेश समितिले सिफारिस गरेको छ। प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई
सुनसरी । नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण
इलाम । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराई प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्। ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय एक