• ट्रेण्डिङ्ग :
सुहाना थापा अभिनित चलिचित्र ‘भगवत गीता’को रिलिज मिति घोषणा

सुहाना थापा अभिनित चलिचित्र ‘भगवत गीता’को रिलिज मिति घोषणा


  • 7.9K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सुहाना थापा अभिनित चलिचित्र ‘भगवत गीता’को रिलिज मिति घोषणा

    काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को रिलिज मिति घोषणा गरिएको छ ।

    images

    सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ । फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् ।

    फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाली फिल्म

  • तेस्रो आँखा
    लेखकबाट थप