• ट्रेण्डिङ्ग :
सल्यानमा धारिलो बन्चरोले हानी श्रीमती को हत्या

सल्यानमा धारिलो बन्चरोले हानी श्रीमती को हत्या


  • 5.2K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.0K Views

    सल्यानमा धारिलो बन्चरोले हानी श्रीमती को हत्या

    सल्यान , २० मंसिर / सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरी श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।

    images

    जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शीतली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।​

    बुधवार बिहान डम्मरले बन्चरोले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको उनको भनाइ छ। हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा