• ट्रेण्डिङ्ग :
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई


  • 5.6K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.5K Views

    भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

    काठमाडौं २८ पुस/ द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन्। शुक्रबार राती ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा बिनोदले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमे। बिनोद कोच मिलन नेवारको टिमबाट फाइनलमा पुगेका हुन्।

    images

    राजेश पायल राईको टिमबा मकरबहादुर योन्जन फस्ट रनरअप र टिम उदय सोताङका कुमार प्रयास राई सेकेण्ड रनरअप र टिम प्रमोद खरेलका नोगेन लिम्बु थर्ड रनरअप घोषित भए। दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो।  जितसँगै बिनोदले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन्।


    तेस्रो आँखा