• ट्रेण्डिङ्ग :
चलचित्र "पूर्ण बहादुरको सारङ्गी- २" को घोषणा (भिडियो)

चलचित्र "पूर्ण बहादुरको सारङ्गी- २" को घोषणा (भिडियो)

  • 3.7K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.8K Views

    चलचित्र "पूर्ण बहादुरको सारङ्गी- २" को घोषणा (भिडियो)
    काठमाडौं , माघ १४ । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ।  
    टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन्  । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # पूर्ण बहादुरको सारङ्गी

  • दिपक मगर
    लेखकबाट थप