• ट्रेण्डिङ्ग :
गायिका कडेल बिशेष सेवा सम्मानबाट सम्मानित 

गायिका कडेल बिशेष सेवा सम्मानबाट सम्मानित 


  • 8.3K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    गायिका कडेल बिशेष सेवा सम्मानबाट सम्मानित 

    काठमाडाैं,४ बैशाख । गायिका रितु कडेल बिशेष सेवा सम्मानबाट सम्मानित भयकी छ्न । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनी सम्मानीत भएकी हुन्  ।

    images

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कडेललाइ सम्मान गरेका थिए । रितु बिगत १४ वर्षदेखि गायन क्षेत्रमा आवद्ध छन । सम्मानप्रति आभार व्यक्त गर्दै कडेलले गायन क्षेत्रमा अगाडि बडन थप  प्रेरणा मिलेको बताइन ।

    चन्द्र लोक प्रतिष्ठानले नयाँ वर्षकाे अवसरमा राष्ट्रीय नाचघर जमल काठमाडाैंमा  शुभ-कामना आदान प्रदान तथा प्रतिष्ठीत व्यक्ति  सम्कामान कार्यक्रमकाे गरेकाे आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रममा गायिका कडेल सहित विभिन्न प्रतिष्ठीत व्यक्तिहरू सम्मानित गरिएकाे आयाेजकले जनाएकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप