९ चैत ०७४ मा विमान अवतरण भएको हेर्न गाउँलेको बाक्लै भिड लाग्यो । पुनः सञ्चालनमा आएको विमानस्थलमा अब नियमित उडान हुन्छ भन्नेमा स्थानीयहरू आशावादी थिए । तर,
नेपाल प्रहरीमा मुद्दाको चाप बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक औसतमा १६६ वटा मुद्दा दर्ता हुने गरेका छन् । र, ती मुद्दामा दैनिक औसतमा
देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी० ले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता नसकिरहेको अवस्थामा अर्थ मन्त्रालयले ६० करोड थप ऋण उपलब्ध गराएको
नेपाल प्रहरीमा मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्स औपचारिक रूपमा अघि बढेको छ । प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबिचएमपिएस सञ्चालनका लागि समझदारीपत्रमा शुक्रबार
अन्तर्राष्ट्रिय मैदानमा कुनै खेलाडीले पदकसहित राष्ट्रिय झन्डा फहराउँदा सिंगो देशले गर्व महसुस गर्छ । देशको प्रतिष्ठा बढाउँदै नागरिकमा खुसी छर्ने ती खेलाडी भने असीमित दुःख र
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म २५ वटा स्थानीय तहमा किसान सूचीकरणको कार्य सम्पन्न गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कृषि मन्त्रालयले १९ लाख २४
सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि
१ चैत ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सबै प्रदेश र पालिकाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने भन्दै बालुवाटारबाटै भर्चुअल उद्घाटन गरेका थिए । तर, साढे तीन
विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग
सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन
सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन । सर्वोच्चको संवैधानिक
तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । योसँगै आगामी महिनादेखि धरहरा चढेर काठमाडौं नियाल्ने सर्वसाधारणको चहानापूरा हुने
जनस्तरमा संघीयताप्रति प्रश्न उठिरहेका वेला ठुला दलहरूले भने प्रदेशलाई सत्ता हेरफेरको मैदान बनाएका छन् । ४ मंसिर ०७९ को संसदीय निर्वाचनपछि सात प्रदेशमा २४ सरकार बनेका
नगदमा दुध बिक्री गरेर किसानको उधारो भुक्तानी नगरेको दुग्ध विकास संस्थान (डिडिसी)लाई सरकारले तत्कालै ६० करोड रुपैयाँ ऋण दिने भएको छ । कृषि तथा पशुपक्षी विकास
काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद
सरकारले भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन चिनी आउँदो साता नेपाली बजारमा आइपुग्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी
स्टार्टअप उद्यम कर्जाका लागि ११६ उद्यमीका आवेदन परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन
सरकारले जारी गरेका स्मार्ट लाइसेन्स को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक
देश संघीय अभ्यासमा गएको सात वर्षसम्म पनि अधिकार, जिम्मेवारी र जनशक्ति बाँडफाँटका आधारभूत कानुन नै बनेका छैनन् । तर, प्रहरी समायोजनमा असहयोग गरेको भन्दै सरकारका प्रवक्ता
‘सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने’ व्यवस्थाले न्याय परिषद् र नेपाल बारबीच
एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको छ । त्रुटि सुधार गर्दा हाल ‘मेरिट’ सूचीमा परेका धेरै
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट