आलोपालो गरी पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने सहमति गरेको सत्ता गठबन्धनका प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पछिल्लो समय कतिपय विषयमा असमझदारी
चालु आर्थिक वर्षमा निर्यात गरिएको जलविद्युत्बाट भएको आम्दानीले नै नेपालले भारतबाट आयात गरिने बिजुलीको सम्पूर्ण रकम भुक्तानी गर्न सक्ने प्रक्षेपण गरिएको नेपाल विद्युत् प्राधिरणले जनाएको
दक्षिण कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएका कारण यो वर्ष अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई
चीनले नेपाल प्रहरीको सञ्चार क्षमता अभिवृद्धि गर्न करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने विषय 'अन्तिम चरणमा' पुगेको गृह मन्त्रालयको एउटा
आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने र त्यस क्रममा दुई देशबीच "ऐतिहासिक तथा
अमेरिकाको एउटा निजी कम्पनी चन्द्रमामा आफ्नो अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ। ह्यूस्टनस्थित 'इन्टूइटिभ मशीन्स'ले आफ्नो ओडिसिअस रोबट चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण
अमेरिकाको एउटा निजी कम्पनी चन्द्रमामा आफ्नो अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ। ह्यूस्टनस्थित 'इन्टूइटिभ मशीन्स'ले आफ्नो ओडिसिअस रोबट चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण
सत्ताधारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई निरन्तर सहयोग गर्दै "राष्ट्रहितमा काम गर्न प्रोत्साहित गर्ने दायित्व आफ्नो पार्टीको भएको" बताएका छन्। आफ्नो पार्टीको महासमिति बैठकको
सन् २०३० भित्र नेपालको विकासका लागि ६६ अर्ब ८१ करोड रुपियाँभन्दा बढी अनुदान दिने आफ्नो मुलुकको निर्णय 'ब्रिटेनको इन्डो प्यासिफिक झुकावसँग नजोडिएको' बताउँदै यसले 'दुई
दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई-सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्। यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि
संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ। सन् २०२१ यता
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा गरिएकोप्राणप्रतिष्ठालाईलिएर भारतमा जस्तै नेपालमा पनि दुई थरी धारणा देखिएको छ। अयोध्यामा मन्दिर उद्घाटन तथा रामको प्रतिमामा प्राणप्रतिष्ठा गर्ने साइत पारेर सोमवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको आरोपले आफूमाथि “अन्याय भएको” भन्दै त्यसको पुनः खण्डन गरेका छन्। सोमवार काठमाण्डूस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार
पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ। उनका अनुसार नेपालले विक्रम सम्वत् २०२४ सालमा
चराचुरुङ्गीमा विशेष रुचि राख्ने जोन मूरीयोले कोलम्बियाको 'डन मिगेल नेचर रिजर्भ' मा देखेको त्यो चरा अरूभन्दा निकै भिन्न थियो। अङ्ग्रेजीमा 'ग्रीन हनीक्रीपर' भनिने 'क्लोरोफेनेस स्पिट्सा' प्रजातिको
अस्ट्रेलियाको सङ्घीय सरकारको आप्रवासीसम्बन्धी नयाँ योजनाले उक्त देशमा ‘अस्थायी भिसामा रहेका’ तथा छोटो अवधिका कोर्सहरू गर्न जाने नेपालीलाई बढी प्रभावित पार्ने देखिएको त्यहाँस्थित नेपाली समुदायका
भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका असन्तुष्टिको फाइदा उठाउँदै व्यवस्थामाथि नै प्रहार गर्न खोजिएको बताएपछि त्यसले विभिन्न प्रतिक्रिया निम्त्याएको छ। परिवर्तनका उपलब्धिविरुद्ध “प्रायोजित आक्रमण” गर्न खोजिएको सत्ता
भूकम्पबाट धेरै क्षति पुगेका जाजरकोट र रुकुम पश्चिममा उद्धारकर्मी र स्वास्थ्यकर्मीहरूको टोलीका साथसाथै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको ‘लर्को लागेको’ भन्दै कतिपयले त्यसको उपयोगितामाथि प्रश्न गर्दै
शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्। पश्चिम नेपालको भूसतहमुनि ५००
गम्भीर किसिमको फौजदारी अपराधमा दोषी ठहर भएका मानिसलाई पनि सरकारको सिफारिसमा राष्ट्रप्रमुखले कैद मिनाहा गरिदिएको भन्दै आलोचना भइरहेका बेला त्यस्तो माफी पाएका केही व्यक्ति पुनः
काठमाण्डूको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन्। सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो। “दुई
विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन खाडी मुलुकहरूबाट थालिन सक्ने निर्वाचन आयोगले बताएको छ। यससम्बन्धी सर्वोच्च अदालतको आदेश र सरकारले नीति तथा कार्यक्रममा समेटेको प्रावधानबीच