पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र
सुन्दा अचम्म लाग्ने एउटा यस्तो घटनाले एक नगर प्रमुख हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् । सप्तरीको कंचनरुप नगरपालिकाका
नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी
आर्थिक वर्ष ०८०/८१ को लगानी बोर्डमार्फत हुने लगानी स्वीकृति ६२ प्रतिशतले बढेको छ । बोर्डले गत आवमा विभिन्न नौ परियोजनामा दुई खर्ब ७१ अर्ब २६ करोडको
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई
चितवनको भरतपुर महानगरपालिका १९, सिमलतालमा यात्रुसहितका दुई बस पहिरोसँगै त्रिशुली नदीमा खसेको १६ दिन बितिसक्यो । तर, बसको अझै नामोनिसाना भेटिएको छैन भने भेलमा हराएका ६२
गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घासपिपलधाराखनदह सडक अन्तरतग
गत साउन ८ गते मृत अवस्थामा भेटिएको गैँडा विद्युतीय धरापमा परेर मरेको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जले सुरुवाती अवस्थामा गैँडा कालगतिले मरेको सार्वजनिक गरेको
सुरज भण्डारी ( क्यानडा ) नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ। छाप्न बाँकी सङ्ख्या १६ लाखभन्दा बढी भएपछि तीन सिफ्टमा
क्यानडाको लागि नेपाली दुतावासको कार्यालय ओट्टवाले अल्र्बटाको क्यालगिरीमा कन्सुलर घुम्ती शिविर सम्पन्न गरेको छ । क्यालगिरीमा सक्रिय नेपाली संस्था नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगिरीको संयोजनमा
ललितपुरको गोदावरी नगरपालिका १४ ठैबस्थित नसारहित समाज पुनर्स्थापना केन्द्रको इनारमा भिब्रियो कोलेरा जीवाणु भएको बाहिरी फोहोर पानी प्रवेश गर्दा सुधार केन्द्रका तीनजनालाई हैजा संक्रमण भएको
बजार हिस्सा निरन्तर गुमाउँदा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) टाट पल्टिने अवस्थामा पुगेको छ । संस्थानको कुल कारोबारमा ८५ प्रतिशत हिस्सा ओगट्ने पाउचको दुध बिक्रीमा
हरेक नयाँ आर्थिक वर्ष शुरू हुनेवित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ। सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय
सुरज भण्डारी ( क्यानडा ) क्यानडाको अल्र्बटा प्रान्तमा रहेका नेपाली व्यवसायीहरुले अल्र्बटा नेपाल च्याम्बर अफ कमर्श स्थापना गरेका छन् । क्यानडाका लागि नेपाली राजदुत भरत राज
छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम,
काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे७ (९एनएएमई) कलसाइन भएको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै आकाशबाट भुइँमा बजारिएर
काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) कलसाइन भएको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै आकाशबाट भुइँमा बजारिएर
बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६
भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीको लापरबाही, जनशक्तिको अभाव तथा
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा विवादित चार बुँदामा कार्यदल सहमतिनजिक पुगेको छ । सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायका मापदण्डका विषयमा करिबकरिब सहमति जुटेको र बुधबार टुंग्याएर
अध्ययनसँगै पैसा पनि कमाउन सकिने आशा बोकेर विद्यार्थी भिसामा विदेश उड्ने नेपाली विद्यार्थीको लहर बढ्दो छ । बिदेसिने विद्यार्थी बढेसँगै पैसा बाहिरिने दर पनि बढेको छ । ०७५/७६
दलहरूबीच देखिने सत्ताराजनीतिको अतिरिक्त मोहका कारण प्रदेशहरू सरकार हेरफेरका अखडा बनेका छन् । मंसिर ०७९ को निर्वाचनयताका १८ महिनामा सात प्रदेशमा २३ वटा सरकार बनेका छन् ।