म्याग्दी । म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्री पुष्पकमल
धरान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने प्रयास असफल भएपछि शुक्रबार धरानमा आयोजित ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पुगेका छन्
अञ्जना चौधरी,तुलसीपुर २० पुस/ तुलसीपुर उपमहानगरपालिकाक उपमेयर स्यानी चौधरी ह स्कुल पहर्ना ब्याला बरा संर्घष कर पर्लिन । उ ब्याला कउनो कउनो केल थारुनके छाई
तुलसीपुर, २० पुस/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ । उनको पत्नी पुष्पा केसीको ४३ वर्षको उमेरमा
काठमाडौँ १९ पुस/ नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म
बिजौरी/ राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि वडास्तरीय अभिमुखीकरण कार्यक्रम बुधबार तुलसीपुर–१९ मा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर११ को सिमलकुनामा फोहरबाट ग्यास
दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन्। यही पुस
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरिएको कारण शुक्रबार निलम्वन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त
रामेछाप । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड गाउँपालिका आउने भए पश्चात् रामेछापको सुनपाति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । मङ्गलवार एक सूचना जारी गदै गाउँपालिकाले सार्वजनिक
धनगढी १७ पुस/ कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा
प्यूठान १७ पुस/ प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका
लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि
प्रमोद आचार्यदाङ १६ पुसदंगीशरण गाउँपालिका वडा न १ ले वडाभित्रका बिभिन्न समुहहरुलार्इ मनोरञ्जनका सामाग्री वितरण गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरी वडाभित्रका
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले राखेको पर्यटन सूचना संकलन केन्द्रमा व्यवसायीले तोडफोड गरेका छन् । गाउँपालिकाले एक विज्ञप्तिमार्फत तोडफोडलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको
सिरहा १४ पुस/ चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१
ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरूको निर्माण दुई वर्षभित्रमा पूर्ण हुने बताएका छन्। शुक्रबार ललितपुर-१९ को सद्भाव मेला उद्घाटन गर्दै उनले
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताले फण्डा गरेको आरोप गरेका छन् । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर
काठमाडौं । पाँचवटा राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अराजकरूपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् । आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट ठूलो परिमाणमा चोरी तस्करीको अवैध काठ दाउरा बरामद भएको छ । जिल्ला वन कार्यालय पर्साले
बुटवल १२ पुस/ बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक
महोत्तरी ८ पुस/ महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् । उपमेयर रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी