प्रमोद आचार्य,दंगीशरण ८ माघ/ दाङको दंगीशरण गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारेको छ । यसै क्रममा वडा न ३ ले आज एक औपचारिक
बागलुङ, ८ माघ/ गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सङ्घीय सरकारले सुरुआत गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा
काठमाडौँ, ६ माघ/ काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको
तम्घास, ५ माघ/ नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा,
सल्यान ५ माघ/ भूमिहीन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरण गर्न कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ । गाउँपालिकाले बुधबारदेखि
गोरखा, ५ माघ/ गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन
इलाम, ५ माघ/ रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले
दोलखा ४ माघ/ जिल्लाको वैतेश्वर गाउँपालिकाले किसानलाई किवीको बिरुवा वितरण गरेको छ। चालु वर्षको किवी खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा
काठमाडौं । काठमाडौं महानगरपालिका आफ्नै टेलिभिजन खोल्ने निर्णयबाट पछि हटेको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले थाहाखबरसँग कुरा गर्दै बजेटमार्फत टेलिभिजन खोल्ने योजना ल्याए पनि त्यो
काभ्रे ४ माघ/ काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति
बझाङ ४ माघ/बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उनको बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा मृत्यु भएको पालिकाले जनाएको छ
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा
सिराहा । सिराहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी
काठमाडौं । सरकारले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ। यससँगै संघीय मामिला तथा
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारी
काठमाडौँ । महानगरपालिकाको १४ औँ नगरसभामा नौ कारोड रूपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपाका प्रमुख बालेन्द्र शाह ( बालेन ) को अध्यक्षतामा आज
पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । घुस लिएको आरोप लागेपछि उनले यसअघि नै राजीनामा बुझाएकी थिइन् । उनले
पोखरा । पोखरा महानगरपालिकाले लिने मालपोत तथा भूमि कर महँगो भएको भन्दै करदाताहरुले विरोध गरेपछि अहिले कर विवाद उत्कर्षमा पुगेको छ । नगरपालिकाले कर पुनरावलोकन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव
काठमाडौँ २९ पुस । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा रु नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज
बाँके, २९ पुस /शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज
अछाम,२९ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका दश स्थानीय तहविरुद्ध भ्रष्टाचार सम्बन्धी १८८ उजुरी परेका छन् । साँफेबगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरद्वारा आयोजित भ्रष्टाचार