पोखरा महानगरपालिका–२२ बाट देखिएको नेपालकै प्रसिद्ध एवं पर्यटकीय फेवातालको ड्रोन तस्बिर । फेवातालको पूर्वी किनारमा रहेको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटकीय गतिविधिका लागि
काठमाडौँ, असार ३। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले
पोखरा, असार २ । गर्मी बढेसँगै भारतीय पर्यटकको पोखरामा घुइँचो लागेको छ । यहाँ बेलुकीपख कायाकी तथा बोटिङको मनोरन्जन लिन पर्यटक आकर्षित हुँदैगएका छन् ।
काठमाडौँ, जेठ २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्टमा आयोजना हुने
काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर
बागलुङ, जेठ १९ । विशाल हरियाली घाँसे मैदान, नजिकै ठिङ्ग उभिएका हिमाल, शान्त र चिसो वातावरणले भरिएको ढोरपाटन पुग्दा जो–कोही पर्यटकलाई फरक संसारमा पुगेजस्तो अनुभूति हुन्छ
काठमाडौँ, जेठ १५ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९
काठमाडौँ, जेठ १२ गते ।प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका
काठमाडौँ, जेठ ७ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को
काठमाडौँ, जेठ ७ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिनुभएको छ
मुदी गाउँ (म्याग्दी), जेठ ६ गते । आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू ।
काठमाडैँ, जेठ ५ गते । सरकारले विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम
काठमाडौँ, वैशाख ३१ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज वार्षिक
गण्डकी, वैशाख २७ गते । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ
काठमाडौँ, वैशाख ६ गते । जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौँले एउटा भिन्नै अवतार धारण गर्छ । धुलो र धुँवाको