काठमाडौं, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तर्गत प्रदेश संरचना
काठमाडौं, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार प्रदेश संसदीय दलको बैठकपछि उनले
प्यालेस्टिनी लडाकु समूह हमासले इजेरलमाथि अभूतपूर्व हमला गरेको छ। उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर
रूपन्देही । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि भ्रष्टाचार रूपन्देहीमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रूपन्देही जिल्लामा गत आर्थिक बर्षमा सबैभन्दा
काठमाडौं । कोशी प्रदेशमा शेखर कोइराला पक्षधर सांसदहरुले छुट्टै गठबन्धन निर्माण गरेर सरकारको दाबी गरेपछि कांग्रेसमा तरङ्ग सिर्जना भएको छ । कोइरालाको निर्देशनमा एमालेका सांसदहरुको समर्थन
काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको
काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन
काठमाडौँ । सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान
काठमाडौँ । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार
काठमाडौँ २६ असोज/ भेपमा सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा
काठमाडौं २६ असोज/ नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल
विराटनगर । कोशी प्रदेशमा २०७८ जेठ ७ दोहोरिएको छ । २०७८ जेठ ७ मा नेकपा एमालेका २३ सांसदले विद्रोह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा
काठमाडौँ । प्रतिनिधि सभाले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । प्रतिनिधि सभाले सर्वसम्मत रूपमा विधेयक दफावार छलफलका लागि पठाएको हो । प्रतिनिधि सभाको
काठमाडौँ । प्रदेशहरूमा लगानीको वातावरण बढाउन सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विश्व बैङ्क, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको प्रशासनिक नेतृत्व कर्मचारी व्यवस्थापनमा असफल देखिएको छ । वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको मिलेमतोमा वन सचिव डा. दीपक खरालले मन्त्रालय
काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनको निर्णयप्रति विद्रोह गर्दै संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेशको पाँचौं मुख्य मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्कीले दाबी पेस
काठमाडौं, २५ असोज । संघीय संसदको चालु अधिवेशन भोलि (शुक्रबार) देखि अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतका अनुसार सरकारले भोलि मध्यराति १२ बजेदेखि
कैलाली २५ असोज/ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी चयन भएका छन् । एमाले प्रदेश अधिवेशनबाट जैसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
काठमाडौँ । दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ)
काठमाडौँ, असोज २५ गते । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ । साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो ।