सुनसरी, १८ साउन । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन । गए राती देखी
उदयपुर १८ साउन । गएरातीदेखि उदयपुरको बेलका नगरपालिकामा पर्ने तटीय क्षेत्रका मानव बस्तिमा सप्तकोसी नदी पसेको छ । लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका
सप्तरी, १८ साउन । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर
उदयपुर, १८ साउन । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान
आजको पात्रो: आज १८ साउन २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको ३ तारिक २०२२ । श्रावणशुक्लपक्ष षष्ठी, बालव करण, हस्त नक्षत्र, सिद्ध योग, चन्द्रमा कन्या
रसुवा १८ साउन । पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुञ्चे तथा
मुगु,१७ साउन । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । मुगुको लागि दिइएको ३२० बोरा ९१५९ क्विन्टल०
झापा, साउन १७ गते । पत्रकार भूमिराज पराजुलीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको छ । वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्रचार गरेको हो
काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन्
बेनी, १७ साउन ।म्याग्दीको मालिका गाउँपालिका२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा ३ जना बेपत्ता भएका छन् । स्थानीय
काठमाडौं १७ साउन । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने
चितवन, १७ साउन । पहिरो खसेर नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् । गएरातिदेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोगेका छन् । नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका(२९
तनहुँ, १७ साउन । घरझगडाको समस्या लिएर मीना र मानबहादुर ९नाम परिवर्तन० आइतबार जिल्ला प्रहरी कार्यालय पुगे । श्रीमानले सधैं कुटपिट गर्ने भन्दै मीनाले मान्छे झिकाई
धनकुटा १७ साउन । बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी
काठमाडौं, १७ असार । हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरी मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको
काठमाडौं, १७ असार । देशभर मनसुनी प्रणाली सक्रिय रहदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देखि प्रदेश
कास्की, १७ साउन । केही दिनयताको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा
काठमाडौं, १७ साउन । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरहीपर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले मंगलबार गुरहीलाई थारु
मुस्ताङ, १७ साउन । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने
गोरखा, १७ साउन । वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनेकाे छ । सडक नै नजोडिएको ठाउँमा
काठमाडौं, १६ साउन। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । प्रहरी तथा शिक्षण अस्पताल
वीरगञ्ज, १६ साउन। नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ।
काठमाडौं, १६ साउन। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक
काठमाडौं, १६ साउन। भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५