म्याग्दी, माघ १४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको
स्याङ्जा, माघ १४ । २०७२ सालको भूकम्पबाट घरबासविहीन भएकालाई सरकारले एकीकृत बस्ती निर्माण गरिदिएको छ । अर्जुनचौपारीको तिलडाँडामा पनि एकीकृत बस्ती निर्माण गरिएको छ । नमुना बस्ती
बागलुङ, माघ १३ । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय
तनहुँ, माघ १२ । सामाजिक विभेदका विरुद्ध पत्रकार सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिइएको छ। तनहुँको बन्दीपुरमा शनिबारबाट सुरु गरिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल
सुलीकोट, माघ १२ । गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावास्थित बडाडाका ५५ वर्षीय पोष्टबहादुर लामिछाने
पाेखरा, १२ माघ । गण्डकी प्रदेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई वालविवाह मुक्त गर्ने एउटा प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका छन् ।वालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर
पोखरा, ११ माघ । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै
लेखनाथ, माघ ११ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले
लमजुङ, माघ १० । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ
लमजुङ, माघ १० । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्नुहुन्छ ।
स्याङ्जा, ९ माघ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृष्य । कुहिरो भित्र वालिङ बजार रहेको
म्याग्दी, माघ ९ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला
पोखरा, माघ ९। अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय गलकोट बागलुङ बाट प्रहरी निरीक्षक देवराज काफ्ले
पोखरा माघ ९ । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा
लेखनाथ, माघ ८ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालत
तनहुँ, माघ ८ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल
तानसेन, माघ ८ । सिद्धार्थ राजमार्गको तिनाउ–५, हिउँदेखोला क्षेत्रको भासिएको सडक निर्माण सुरु गरिएको छ । राजमार्गको हिउँदेखोला क्षेत्रमा खसेको पहिरो र भासिएको सडक मर्मत गर्न
लेखनाथ, माघ ७ । उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय
गण्डकी, माघ ७ । कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ । एक हजार दुुई वर्षअघि गुरुङ समुदायको
दोलखा, माघ ७ । हिमपात नहुँदा दोलखाका हिमाल नाङ्गा पहाड झैँ देखिएका छन् । हिउँ र पानी नपर्दा पनि चिसोको मात्रा भने अधिक बढेको छ । गौरीशङ्कर
बागलुङ, माघ ७ । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन
तनहुँ, माघ ७ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले