तनहुँ, ९ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७
खोटाङ, ८ साउन । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको बिरोधमा नेकपा एमाले पुःन दोश्रो पटक तालावन्दी गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट
झापा, ९ साउन । झापाको शिवसताक्षी नगरपालिका अनावश्यक सवारी साधन खरिद गरेर विवादमा तानिएको छ । कार्यालयमा मौजुदा मोटरसाईकल हुँदाहुँदै कर्मचारीका लागि भन्दै विलासिताका मोटरसाईकल खरिद
सोलुखुम्बु, ८ साउन । सोलुखुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईसहितका ब्यक्ति सवार बेलेरो दुर्घटनामा परेको छ । झपाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३०१०२३ च ८०५८
झापा, ८ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्षमा १३ लाख ९ हजार खर्च गरी १४ पदाधिकारी र १३ कर्मचारीलाई खरिद गरेको मोवाइल फोनले
काठमाडौं, ४ साउन। काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाबीच शहरी विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली
महोत्तरी । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई
म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय
काठमाडौं, ३ साउन। काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद
काठमाडाैं, ३० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा
चितवन, २८ असार। भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन
काठमाडौं, २७ असार । काठमाडौं महानगरले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना गरेको छ । केहि दिन देखि धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा हुँदैआएपछि
बाजुरा,२३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्न १०/१० जना गरेर भित्र
काठमाडौं, २३ असार । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै
बाजुरा,२३ असार । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका
बागमति, २० असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९
कास्की, १५ असार । देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता
ओखलढुंगा,१३ असार । जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो
काठमाडौं, ११ असार । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ
काठमाडौं, ११ असार । पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ
काठमाडौं, ११ असार । काठमाडौंको टोखा नगरपालिकाले रु दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा
काठमाडौं, ११ असार । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत
काठमाडौं, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ
काठमाडौं, १० असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१०