काठमाडाैं,१४ जेठ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी
काठमाडाैं,१४ जेठ । त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर
काठमाडाैं, १३ जेठ । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका
काठमाडौं, १३ जेठ । विगत करिव ६ महिना देखि नेपालका मेन स्ट्रिमका अनलाइन, पत्रिका, टेलिभिजन र सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा भएको नाम हो बालेन्द्र
काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छिन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई
काठमाडाैं,१३ जेठ । केही बाहेक अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् ।
काठमाडाैं,१३ जेठ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले
काठमाडौं महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई नेपाली कांग्रेसकी प्रत्यासी सिर्जना सिंहले बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई
बुटवल, जेठ १३ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतले पराजित
काठमाडाैं,१३ जेठ । लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका र्यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले
काठमाडाैं,१२ जेठ । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक करिव भैसकेको छ । गत वैशाख ३० मा भएको देशभरका ७५३ स्थानीय तह मध्य ७५० स्थानीय तहको
काठमाडाैं,१२ जेठ । स्थानीय तहमा जित्ने आशा बोकेर सांसद पदबाट राजीनामा दिएका ६ जना सांसदले हार वेहनोरेका छन् ।सांसदले राजिनामा दिएका स्थानीय तहमा टिकट लिएका
काठमाडाैं,१२ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । चुनाव निष्पक्ष नभएको
काठमाडौं, ११ जेठ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छिन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी
काठमाडाैं,११ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक भएको निर्वाचित जनप्रतिनिधि मध्य देशभर ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन
काठमाडाैं,११ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२
काठमाडाैं,१० जेठ । सुदूरपश्चिम प्रदेशका ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक
काठमाडाैं,१० जेठ । कागेश्वरी मनाेहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेका छन् । उनले पदभार ग्रहण गर्दै पहिलो
काठमाडौं, १० जेठ । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी
काठमाडाैं,१० जेठ । धरान उपमहानगरपालिकमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग मेयर बनेका छन् । मध्य पूर्वी नेपालको ठूलो शहर धराम उपमहानगरपालिकामा निर्वाचित भएका साम्पाङ्गले आफूले अरु
काठमाडाैं,१० जेठ । तेह्रथुमको फेदाप गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक चार हजार रुपैयाँ उपचार खर्च प्रदान गर्ने भएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष
काठमाडाैं,१० जेठ । चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको छनोटका लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा
काठमाडाैं,९ जेठ । झापाको गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित भएका छन। जिल्लाका १५ पालिकामध्ये प्रमुख र उपप्रमुख दुबै महिला जित्ने पालिका गौरीगन्ज
बुटवल,९ जेठ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण सँगै पाण्डेयले बुटवलमा मुख्य समस्याका