बागलुङ, पुस १६ । बागलुङको काठेखोला गाउँपालिका–५ भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल । मध्यपहाडी लोकमार्गमा पर्ने भ्यूटावरबाट देखिने उक्त हिमालले यात्रा गर्ने यात्रुलाई लोभ्याइरहेको छ ।
दाङ १६ पुस । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयको रूखमा बसेका जाडो छल्न आएको जलेवा र रैथाने बकुल्ला चरा । दक्षिणपूर्वी युरोप तथा मध्य
सोलुखुम्बु, १५ पुस । सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल । ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै
काठमाडौँ, १२ पुस । काठमाडौँ नागार्जुन नगरपालिका ६ स्थित डाँडागाउँमा रहेको सेतो गुम्बा र आसपासको दृश्य । पछिल्लो समय यो गुम्बा अवलोकन गर्न आउने पर्यटकको
हुम्ला, ११ पुस । हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती । माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो
इलाम, १० पुस । इलामको सूर्योदय नगरपालिका७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ
सङ्खुवासभा, ९ पुस । सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदी किनार आसपास कुहिरोले ढाकेको अरुण उपत्यका । यस अरुण नदी आसपास पुस
ताप्लेजुङ, ८ पुस । ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा
म्याग्दी, ६ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको
पर्वत, ३० कात्तिक । मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो
दाङ , ८ कात्तिक । दाङको घोराही उपमहानगरपालिका-१४ रतनपुर झिगौरामा एग्रोमार्टले व्यवसायिक रुपमा खेती गरेको मखमली फूल । फूल टिपेर तिहारका लागि माला बनाउने तयारी
डोल्पा, ७ कात्तिक । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका७ कु गाउँमा चरिचरण गर्दै गरेका चौरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका रुपमा चौरीको प्रयोग गर्ने
म्याग्दी , ५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधारशिविर क्षेत्र । दशैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने