मुस्ताङ, ५ भदौ । समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड । समुन्द्रि सतहदेखि पाँच हजार
सुर्खेत, २५ साउन । जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरु । यहाँ पशुपालनका रुपमा चौँरीलाई प्राथमिकता दिइएको छ । तस्बिर :
दाङ, २५ साउन । नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः रुखमा बस्ने, रुखको पात जस्तै
देउखुरी ,२४ साउन। घोराही उपमहानगरपालिका-१६ मा रहेको सेवार खोलामा तटबन्ध निर्माण गरिँदै । अविरल बर्षाका कारण खेतीयोग्य जमिन कटान गर्न थालेपछि तटबन्ध निर्माण सुरु गरिएको
दाङ, २२ साउन । दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले व्यवसायिक रुपमा तरकारी खेती गर्न भाडामा लिनुभएको जग्गामा गोलभेँडाको बेर्ना रोप्दै मजदुर
सल्यान, १८ साउन । सल्यानको कपुरकोट गाउँपालिका(३ स्थित गाउँपालिकाको केन्द्र समेत रहेको कपुरकोट बजार । राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर सल्यान खण्डमा पर्ने कपुरकोट कर्णाली प्रदेशको
दाङ, १८ साउन ।दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका लोकेन्द्र रोकाले व्यावसायिक रुपमा गर्नुभएको जलजला पुष्प खेती तथा नर्सरीमा बनाइएको मल्चिङमा सयपत्री फूलको बेर्ना सार्दै ।
दाङ, १८ साउन । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिरमा शुक्रबार बिहान घण्टाकर्ण राक्षसको प्रतिमा बनाएर पूजा गर्दै घोराहीका स्थानीय नेवार समुदाय । रोग ब्याध
काठमाडौँ, १५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजङ्ग बराललगायत मङ्गलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक
दाङ,१५ साउन । घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको पाण्डवेस्वर महादेव मन्दिर धारापानीमा चलिरहेको शृङ्गारिक महाआरती अन्तर्गत सोमबार बेलुका आरती गरिँदै । यस मन्दिरमा साउन महिनाभर साँझ