पर्वत, ३० कात्तिक । मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो
दाङ , ८ कात्तिक । दाङको घोराही उपमहानगरपालिका-१४ रतनपुर झिगौरामा एग्रोमार्टले व्यवसायिक रुपमा खेती गरेको मखमली फूल । फूल टिपेर तिहारका लागि माला बनाउने तयारी
डोल्पा, ७ कात्तिक । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका७ कु गाउँमा चरिचरण गर्दै गरेका चौरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका रुपमा चौरीको प्रयोग गर्ने
म्याग्दी , ५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधारशिविर क्षेत्र । दशैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने
जाजरकोट, १३ असोज । बारेकोट गाउँपालिका–४ रोल्पा बुकीपाटनमा फुलिरहेका विभिन्न प्रकारका फूल । जुम्ला, जाजरकोट र डोल्पाको बीचमा अवस्थित रोल्पा पाटनबाट तीन जिल्ला जानका लागि
मनाङ,९ असोज । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव आठ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
मुस्ताङ, ९ असोज । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को घमी गाउँ । कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाले छोएको घमीगाउँमा ऐतिहासिक दरवार र गुम्बा पर्यटकीय आकर्षणका रुपमा
म्याग्दी, ८ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ ह्याङ्डीन डाँडाबाट देखिएको मनोरम बुकी पाटनको दृष्य । धौलागिरी आइसफल क्षेत्र नजिक पर्ने बुकी पाटनका खर्कहरु हरियाली बुकीले
मुस्ताङ, ६ असोज । मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कषि पर्यटनको प्रर्वद्धन गर्नका लागि
ढोरपाटन, ४ असोज । समुन्दी सतहदेखि करिब चार हजार दुई सय मिटर उचाईमा रहेको बुकीपाटन । ढोरपाटन शिकार आरक्षमा पर्ने बुकीपाटन यो याममा निकै मनमोहक
बागलुङ, २ असोज । ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक
मनाङ, ३१ भदौ । मनाङ ङिस्याङ गाउँपालीका-९स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि चार हजार नौ
मुस्ताङ, ३० भदौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्ने साङता क्षेत्रमा निर्माण भएको मुस्ताङदेखि कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को
मुस्ताङ, २७ भदौ । उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवालगायत
मुस्ताङ, २७ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिका१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा गोल्डेनु र