काठमाडौं, २३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको तिब्बत स्वायत्त क्षेत्रमा मङ्गलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारलाई
धनुषा २३ पुस । मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त
काठमाडौं, २३ पुस । पटक पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ
काठमाडौं २३ पुस । सोमबार ४९ अङ्कले बढेको शेयर बजार मंगलबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अङ्कले बढेर
दाङ, २३ पुस । गत बुधवारदेखि उकालो लागेको नेप्से मंगलबार पनि बढेको छ । साेमवार ४९ अङ्क बढेकाे नेप्से परिसूचक मंगलवार ६.१६ अंकले बढेर पाँचौं
काठमाडौं २३ पुस । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताउनु भएको छ । मंगलवार ललितपुरमा
सोलुखुम्बु २३ पुस । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज मातहत रहेको थामे पोष्टमा भूकम्पले क्षति पुर्याएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित उक्त
काठमाडौं, २३ पुस । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ । भने भुकम्पमा परी १३० जना घाइते भएका
ल्हासा, २३ पुस । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङमा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म
काठमाडौं २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित एक जना पक्राउ गरेको छ । भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको
कैलाली २३ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नु भएको छ । आज गोदावरी
काठमाडौँ २३ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ । काठमाडौँमा जारी आठौँ केन्द्रिय समितिको छैटौँ पूर्ण
काठमाडौँ २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सोमबार टुङ्गिन नसकेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सुरु भएको छ । मंगलबारको बैठकमा बोल्न
काठमाडौं २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई सम्मान
काठमाडौं २३ पुस । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय
काठमाडौं २३ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै
दाङ २३ पुस । दाङबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम
काठमाडौं २३ पुस । तीन दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १
काठमाडौं २३ पुस । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था
काठमाडौं २३ पुस । ललितपुरको सातदोबाटोमा सञ्चालन भइरहेको अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारी ५३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक
काठमाडौं २३ पुस । बझाङमा अस्पताल पुर्याउने क्रममा गर्भवती महिला र उनको नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको
बागमती २३ पुस । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको
रामेछाप, २३ पुस । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा