कैलाली, जेठ ९ । विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीमा अवस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको
काठमाडौँ, जेठ ९ । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
धनगढी, वैशाख २५ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौं तहको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारीपछि
धनगढी, वैशाख २१ । चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको
कैलाली, वैशाख १८ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका अनुसार
डोटी, वैशाख १७ । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा
कैलाली, वैशाख १२। धनगढीखुटियाबिपीनगरदिपायल द्रुतमार्गअन्तर्गत धनगढीस्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढीस्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी
बैतडी, ३१ चैत । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र
अछाम, चैत २८ । आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ । धनगढीबाट आउनुभएको मन्त्री खड्का,
दिपायल, चैत्र २८ । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ दल्लेखस्थित स्थानीयको
अत्तरिया, चैत २७ । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ
अछाम, चैत २७ । घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा
अछाम, चैत २६ । बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित
धनगढी, चैत २६ । कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको
बैतडी, चैत २५ । नयाँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा
बाजुरा, चैत २३ । बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिबार मृत अवस्थामा एक परुषको शव फेला परेको छ । सो शव बडीमालिका नगरपालिका वडा
बैतडी,चैत २३ । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द
कञ्चनपुर, चैत २१ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा
कैलाली, चैत १८ । पूर्व राजाको पक्षमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको
धनगढी, चैत १६ । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै पत्रकारले धनगढीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल
कैलाली, चैत १६ । कैलालीको घोडाघोडी नगरपालिका९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले शुक्रबार त्यो ठाउँ छाडेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते
लहान,चैत १० । कञ्चनपुर–कमला ८६.८३ किलोमिटर चारलेन सडक निर्माणकार्यअन्तर्गत सप्तरीको कुशहादेखि कमलासम्मको पश्चमी खण्डसडक निर्माणकार्य धमाधम भइरहेको छ । कञ्चनपुर–कमला पश्चिमी खण्ड मिर्चैयाका सूचना अधिकारी