डडेल्धुरा, फागुन ८ । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको
बाजुरा, फागुन ८ । बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता
धनगढी, फागुन ७ । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा
धनगढी, ५ फागुन । सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरिएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डा बेदप्रकाश भट्टमाथि
बैतडी, फागुन ४ । घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ४ डबराली टाकका केशव सिंह महराकी
धनगढी, फागुन ३ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन घोषणा गरेको छ । सचिवालयले फागुन ४ गते भोलि हुने गरी समितिका सभापतिहरूको निर्वाचन
बैतडी, फागुन १ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा
काठमाडौं, ३० माघ । कैलालीको धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । ट्राफिक चौराहमा मंगलबार राति डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा
कैलाली, माघ २९ । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ
कैलाली, माघ २९ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला र मङ्गलादेवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपीस्मृति भवनको उद्घाटन गर्नुभएको छ
धनगढी, माघ २८ । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् । बालिकालाई शनिबार
कैलाली, माघ २८ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताउनुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाको
धनगढी, माघ २७ । कैलालीको महत्त्वपूर्ण सिमसार जाखोर तालमा विभिन्न प्रजातिका जलपन्छीको उपस्थिति बढेको छ । तालमा रहेको मिचाहा प्रजाति हटाउनुका साथै ताल व्यवस्थापन गरिएपछि जलपन्छीको
कैलाली, २७ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागु औषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा
काठमाडौँ, २७ माघ । स्कुलबाट घर फर्किनेक्रममा कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय
कैलाली, माघ २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जाने बताउनुभएको छ। नेपाली
धनगढी, माघ २५ । कैलालीको घुरहा नदीस्थित घुरहा पुलमा परेको भ्वाङ सुदूरपश्चिम प्रदेश सरकारले टालेर मर्मतसम्भार गर्ने भएको छ । कैलारी गाउँपालिका४ को केगाउँ र
धनगढी, माघ २३ । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका
धनगढी, माघ २२ । काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका३ गोराङ्गेमा दुर्घटना भएको छ। सु।प। प्रदेश ०४००१ ख ००२ नम्बरको ४५ जना
अछाम, माघ १९ । अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा
अछाम, माघ १७ । मोटरसाइकलले ठक्कर दिँदा अछाममा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । कमलबजार नगरपालिका–१ मोटरकाट्या स्थानमा मोटरसाइकलले ठक्कर दिँदा कमलबजार नगरपालिका वडा
धनगढी, माघ १६ । कैलालीको धनगढीस्थित राजपुरमा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयबाट एक वर्षमा २६ हजार ७२२ जनाले ओपिडी सेवा लिएका छन् । गत आर्थिक वर्षमा