धनगढी, चैत ८ । सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायमा आज खख्डेहरा पर्व मनाइँदै छ । होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व
काठमाडौं, ५ चैत ।अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ। नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन
कञ्चनपुर, चैत ४ । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत
बैतडी, चैत २ । बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव
धनगढी, चैत २ । कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो ।
धनगढी, फागुन २८ । जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित
बाजुरा, २६ फागुन । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार मिनेटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर
बाजुरा, फागुन २६ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर
अत्तरिया, फागुन २६ । करारका कर्मचारीलाई स्वतः स्थायी बनाउन नपाउने भन्दै आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा
कञ्चनपुर, फागुन २५ । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन्
धनगढी, फागुन २५ । स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई फाइदा पुग्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले ऐन बनाउन लागेको भन्दै आन्दोलन गरिरहेका विद्यार्थीले नेपाली कांग्रेसको झन्डा
बाजुरा, फागुन २५ । बाजुराका अधिकांश गाउँबस्ती यतिबेला परदेशीको पर्खाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवकयुवती भारत पसेपछि ती गाउँबस्ती खाली हुँदै गएकाले उनीहरू फर्किने
बाजुरा, फागुन २१ । गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर
धनगढी, फागुन २० । कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्। रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका
धनगढी, फागुन २० । कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्। रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका
धनगढी, फागुन १८ गते । कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२
बाजुरा, फागुन १८ । बाजुराको पोरखेगढी फेरि सेताम्य बनेको छ । गत बिहीवार राति अविरल वर्षातसँग परेको हिउँले पोरखेगढी फेरि सेताम्य बनेको हो । बडिमालिका र
बैतडी, १८ फागुन । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका
धनगढी, फागुन १४ । कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर
धनगढी, फागुन १४ । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नुपर्ने विषयमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वबाट गिद्ध तीव्र गतिमा लोप हुने क्रममा रहेकाले नेपालमा
कालीकोट, फागुन १४ । स्थानीयले अवरोध गरेको ३३ केभी बिद्युत् बिस्तारको काम अवरोध हटेसँगै सुचारु भएपछि कालीकोट, जुम्ला र मुगुका नागरिकले सहज बिद्युत् पाउन थालेका
धनगढी, फागुन १२ । कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा
अछाम, फागुन ११ । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक जनालाई हेलिकप्टर मार्र्फत सुत्केरीको उद्धार गरिएको छ । कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रंगीदेवी भण्डारीलाई हेलिकप्टरबाट
बैतडी, फागुन १० । घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन