बागमति, २० असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९
काठमाडौं,२० असार । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव
काठमाडौं, २० असार । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्नेभएकाे । बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ भने बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक
काठमाडौं,२० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले
काठमाडौं, २० असार । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो
काठमाडौं,२० असार । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् ।
काठमाडौं,२० असार । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य
काठमाडाैँ, १९ असार । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्कंदै छन्। अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर
काठमाडौँ,१९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत
काठमाडौं, १९ असार । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल
काठमाडौं, १९ असार । विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन
काठमाडौं,१९ असार । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी
काठमाडौं, १७ असार । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी,
चितवन, १७ असार । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै तीमध्ये सात ठाउँमा साना ठूला पहिरो
काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको
काठमाडाैं,१७ असार । आफूलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन अभियान थालेका बेला वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यसको टुंगो पाँचदलीय गठबन्धनले
काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिका १७ वडाका वडा अध्यक्ष नविन मानन्धरले नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने घोषणा गरेका छन् ।
काठमाडौं,३१ जेठ । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको
काठमाडाैं,२५ जेठ । काठमाडौंमा सबैको साझा समस्याका रुपमा उब्जीएको फोहोर व्यवस्थापन देशकै चुनैतिको पहाड बनेको छ । विगत लामो समयदेखि यसको उचित व्यवस्थापनको व्यवस्थित सोच
काठमाडाैं,१४ जेठ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएको हो ।
काठमाडाैं,८ चैत्र । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपालले अधिग्रहण गरेको जग्गा खाली गर्न सूचना जारी गरेको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा
काठमाडौं, ६ चैत। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज
काठमाडाैं,५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गरेका
काठमाडाैं,५ चैत्रार । मेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने