काठमाडौं, २७ माघ। स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच वर्षे पदावधि आगामी जेठ ५ मा सकिदै छ। यो ५ वर्षको अवधिमा स्थानीय तहहरुले के कति काम गरे
काठमाडाैं,२५ माघ । मधेस प्रदेश अन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार अहिले बस्ने प्रदेशसभाको बैठकमा कृषि
काठमाडौं, २५ माघ । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त
काठमाडौं, २३ माघ । प्रदेश १ सरकारले गठबन्धनका नेताहरुलाई भाग पुर्याउन मन्त्रालय विभाजन गरेको छ। प्रदेश सरकारका मन्त्रालय फुटाएर १३ पुर्याएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद
सोलुखुम्बु,२३ माघ । भारी हिमपातको कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवगमन ३ दिनयता ठप्प बनेको छ। सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो
काठमाडौं, २१ माघ। कर्णाली प्रदेशमा मन्त्रीपरिषद विस्तार गरिँदैछ। जीवनबहादुर शाही नेतृत्वको सरकारले तीन महिना पछि मन्त्री परिषद विस्तार गर्न लागेको हो। सरकारमा माओवादीबाट तीन, नेकपा
काठमाडौं,२१ माघ । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ५ धूपीडाँडामा लेक लागेर आज
ओखलढुंगा, २० माघ । जिल्लाको जनसंख्या वृद्धिदर माइनस ०.४७ प्रतिशत रहेको पाइएको छ। तथ्यांक विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार ओखलढुंगा जिल्लाको कुल जनसंख्या
सप्तरी, २१ पुस । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण दुर्घटनामा परेकि छन् । उनी सवार ज१झ ४०६ नम्बरको स्कारपियो दुर्घटनामा
ताप्लेजुङ,१७ पुस । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ। ओडारमा
तेस्रो आँखा डेस्क काठमाडौं, ९ पुस । बाग्मती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद्
तेस्राेआँखा डेस्क काठमाडौं, ८ पुस । हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेको छ। दिउसो पनि तापक्रम माइनसमा जाने गरेको र विहान बेलुकी माइनस ६ देखि १०
काठमाडौं, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलले धनगढी विमानस्थलको स्तारोन्नतिमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको बताएका छन्। धनगढीमा
तेस्रो आँखा डेस्क काठमाडौं, ४ पुस । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनः बढ्न थालेका छ । गत मङ्सिर अन्तिम सातासम्म
काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार
तेस्रोआँखा डेस्क दाङ, २ पुस । प्रदेश सरकारले बजेट रोकिदिएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा भवन निर्माणको काम रोकिएको छ । स्थायी राजधानी देउखुरीमा भइरहेकाे प्रदेशसभा भवन निर्माणको
दाङ,कात्तिक १३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘बिप्लव’ ले आँफुसंग भएको तीन बुँदे सहमती सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमती भाँड्न खोजेर
दाङ,कात्तिक १३ । केहि समय अघि नेपालगन्जमा चिकित्सक माथि कुटपिट गर्ने तुलसीपुरका मानबहादुर रावत सहित ८ जनालाई प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिएको छ । उनिहरुलाई जुवा
सुर्खेत – चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी नअटाउने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न
काठमाडौँ,कात्तिक ११ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाण्डेलाई सपथ खुवाएका हुन् ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्। भदौ २ गते वाग्मती
काठमाडौं, कात्तिक १० , बागमती प्रदेश सभाको बैठक आज बोलाइएको छ। बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने छ । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी
दाङ,कात्तिक ८ । गढवा गाउँपालिका स्थित सरस्वती मावि बिद्यानगरका एक शिक्षकको लाईसेन्सको बैधानिकता माथि प्रश्न उठेको छ । उक्त बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक लेनिन आरकेको
बाँके, कात्तिक ८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आँफू पार्टी सभापतिको उम्मेदवार रहेको बताएका छन् । आँफू आफ्नो समुहबाट एकमात्र उम्मेदवार बन्ने पौडेलको भनाई