भरतपुर । जलविरे झरना चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ
सिमकोट । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका
काठमाडौं, २० साउन । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला
पोखरा, ३ श्रावण । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पश्चात बल्ल हवाई इन्धन डिपो निर्माण कार्य अघि बढ्ेको छ । पुरानो पोखरा विमानस्थलको
काठमाडौँ, ०२ साउन । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन
काठमाडौं, २८ असार। अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई
काठमाडौँ, २५ असार । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल
चितवन, २५ असार । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा
काठमाडौं, १९ असार । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटल गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई
कावासोती, १८ असार । बुटवल-नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम नहुँदा सडक निर्माणको समय अझै थप हुने अवस्थामा
तनहुँ, असार १८ गते । चार वेद तथा १८ पुराणका रचयिता महर्षि वेद व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता
काठमाडौं, २५ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको नेपालचीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभलका लागि चीनबाट चार्टर्ड
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) सम्बन्धी सहमति कार्यान्वयनको
पोखरा, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार भारत भ्रमणमा जाँदै गर्दा पोखरामा एसिया प्रशान्त क्षेत्रको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट चल्दै थियो
काठमाडौं, १८ जेठ । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । आगामी आर्थिक वर्ष
घोराही, २४ मंसिर । दाङको पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरको चहलपहल बढ्दै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह
दाङ क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरुले यो क्षेत्रका उद्योगी व्यवसायिहरुसंग अन्तरकृया गरेका छन् । घोराही स्थित सभागृहमा भएको कार्यक्रममा उम्मेदवारहरुले व्यवासायिक हितका लागि गठबन्धन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदका क्रममा नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको
काठमाडौँ । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिदैँ छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी
काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका ९५० आरोहीले आरोहणको अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा
काठमाडौं । धौलागिरि आधार शिविरमा २ नेपालीको मृत्यु भएको छ । आरोही लिएर जाँदै गरेका पथ प्रदर्शक र भरियाको हिउँले पुरिएर मृत्यु भएको हो ।
काठमाडौं । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो
काठमाडौं । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको
लमजुङ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि