काठमाडौं, २६ माघ/प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ । अदालतले
सूर्य घर्तीमगर मलेसिया । अहिले अर्थात यो फेब्रुअरीको दोस्रो हप्ता मलेसियामा सबैतिर चाइनिज नयाँ सालको रौनक चल्नेवाला छ । चाइनिज क्यालेन्डरअनुसार यो साल ड्रागनको साल हो
चितवन, २५ माघ/वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ । भरतपुर महानगरपालिकाभित्र परियोजना
काठमाडौँ । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट औओटिएमओ मेलामा नेपालले सहभागीता जनाएको छ । यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त
पोर्चुगल, २४ माघ/पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा पर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि
काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई
काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र नेपालका लागि स्विजरल्यान्डकी पूर्वराजदूत एलिजावेथ भोन कापेलरबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच
लखनउ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेको छ। मंगलबार
काठमाण्डौ । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो ‘स्थापना दिवस’ २१ अप्रिललाई मनाउने निर्णय गरेको छ । नेजा कार्यसमितिको २० जनवरी २०२४ मा सम्पन्न बैठकले
काठमाण्डाै । स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ । ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल
काठमाडौं । मलेसियाले आगामी १ मार्चदेखि आप्रवासी स्वदेश फिर्ता कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशी कुनै कारबाहीबिना नै आफ्नो देश फर्कन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) टुटफुटको शृङ्खला जारी रहेको छ । हालै परराष्ट्र मन्त्रालयले युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडिओ) नामको नयाँ संस्था दर्ता गरिदिएको
काठमाडौँ, १७ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय
सूर्य घर्तीमगर मलेसिया, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)सम्वद्ध विदेशस्थित संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बैठक फेब्रुअरी ९, १० र ११ तारिखमा मलेसियामा हुने
कुवेत, १६ माघ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा सम्पन्न अधिवेशनले राज मल्लको
दीपक भण्डारी पोर्चुगल, १५ माघ । तमु समाज पोर्चुगलले गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको छ । दुई दशकभन्दा धेरै गायन क्षेत्रमा लागेका ब्यक्तित्व गुरुङलाई सम्मान
मनिष खनालजापान, १५ माघ । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन् । मञ्चको टोकियोमा सम्पन्न अधिवेशनले लेखा अनुशासन आयोगसहितको ४३ सदस्यीय
बनेपा १३ माघ/काभ्रेपलाञ्चोकमा पछिल्लो ६ महिनामा साढे चार हजार जनाले नेपाली नागरिकता र २३ जना एनआरएनएले नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको चालु
काठमाडौं, १२ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित
लण्डन १२ माघ/लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको
सूर्य घर्तीमगर क्वालालम्पुर (मलेसिया), ११ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्यसमिति
मनिष खनाल,जापान, १० माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला– २०२४ सिजुओकामा जनवरी २१ तारिख आइतवार सम्पन्न भएको छ । जापानवासी नेपाली समुदायसँग निकटताको
दीपक भण्डारी पोर्चुगल, १० माघ । लामो समयदेखि राजधानी लिस्बोनमा बस्दै आएका उमानसिङ गुरुङको मृत्यु भएको छ । राजधानी लिस्बोनको इन्तेतिन्ते भन्ने ठाउँमा बस्दै आएका गुरुङ