संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् । उनले मानसिक स्वास्थ्यको उपचार एवम यसको रोकथामका
ग्वाटेमालासिटी । भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र
काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ । भारतको राष्ट्रिय जनावर पाटे बाघ हो
कोलम्बो । रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान सोमबार श्रीलंकामा फर्किएको छ । श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको
क्वालालमपुर । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका छन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत
काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका
जेनेभा । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले बिहीबार पारित गरेको प्रस्तावमा श्रीलङ्कालाई आर्थिक सङ्कटसमाधान गर्न र सरकारी अधिकारीहरूद्वारा भएको भ्रष्टाचारविरुद्ध मुद्दा चलाउन आह्वान गरेको छ
इस्लामाबाद । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा आज
पेयोङ्याङ । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले दुई सातामा सातौं क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक
मस्को । रुसलाई क्राइमियासँग जोड्ने एकमात्र रेल तथा सडक पुलमार्गमा शनिवार भएको विस्फोटबारे रुसी गोताखोरहरूले पूर्ण जाँच शुरू गर्दै छन् । उक्त पुलमा अहिले सुरक्षा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक युद्ध को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले
इस्लामावाद । पाकिस्तानको पञ्जाव राज्यमा आगलागीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । पञ्जाबको फैसलाबाद शहरको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा सात जनाको
इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार
काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरिएको छ । अमेरिकाले सन् २०२४ का लागि १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२
काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पूर्वमेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर
न्युयोर्क । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् ।
टोकियो । जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधबार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा
काठमाडौं । छिमेकी देश भारतमा भिख मागेर खानेको समस्या विकराल छ । भारत जति धनी राष्ट्र हुँदैछ, उति नै भिख मागेर जीविकोपार्जन गर्नेहरु पनि बढेका
टोकियो । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको
मस्को । अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताएका छन् ।
कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी छन् । ‘सोसल डेमोक्रयाटिक नेताले एक पत्रकार सम्मेलनमा भने, “मैले
नयाँदिल्ली । भारतको उत्तराखण्डमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा २० जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीअनुसार बस दुर्घटनामा मृत्यु हुने २०
जेनेभा । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट
काठमाडौं । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर)