काठमाडौँ,कात्तिक १२ ।सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास
काठमाडौँ,कात्तिक १२ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आन्दोलनको बारेमा छलफल गर्न बार कार्यसमितिको बैठक आज बस्दैछ
काठमाडौँ,कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदैछन् । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै देउवा आज बेलायत जान लागेका हुन् । स्कटल्यान्डको ग्लागोमा हुन
काठमाडौँ,कात्तिक ११ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाण्डेलाई सपथ खुवाएका हुन् ।
धनगढी, कात्तिक ११ । एकीकृत नेकपा समाजबादीका अध्यक्ष माधबकुमार नेपालले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारे कुनै छलफल नभएको बताएका छन् । धनगढी बिमानस्थलमा पत्रकारहरुसंग
काठमाडौँ, कात्तिक १० । नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनको निर्वाचन तालिका पुनः शंशोधन गरेको छ । कांग्रेसको निर्वाचन समितिले मंसिर २७ देखि महाधिवेशन गर्ने गरि
नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सभापति पदमा नेता गिरीराज सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आँफू क्षेत्रीय सभापतिका लागि सक्षम ब्यक्ति भएको
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्। भदौ २ गते वाग्मती
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा
दाङ,कात्तिक ९ ।राष्ट्रियसभाको रिक्त हुने स्थानमा आगामी माघमा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभामा २० पद रिक्त हुँदैछ । राष्ट्रियसभामा चार
दाङ,कात्तिक ९ । नेकपा एमालेको १० औँ महाधिवेशन अन्र्गत मंगलबार देभैभर पालिका स्तरिय अधिवेशन हुँदैछन् । यसअघि एमालेले देशैभरका वडा अधिवेशनहरु सम्पन्न गरिसकेको छ । मंगलबार
काठमाडौँ, कात्तिक ८ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।क ानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आज बसेको
काठमाडौँ, कात्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको
दाङ,कात्तिक ८ । नेपालमा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ को पिसिआर परिक्षण
दाङ,कात्तिक ८ । गढवा गाउँपालिका स्थित सरस्वती मावि बिद्यानगरका एक शिक्षकको लाईसेन्सको बैधानिकता माथि प्रश्न उठेको छ । उक्त बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक लेनिन आरकेको
बाँके, कात्तिक ८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आँफू पार्टी सभापतिको उम्मेदवार रहेको बताएका छन् । आँफू आफ्नो समुहबाट एकमात्र उम्मेदवार बन्ने पौडेलको भनाई
दाङ,कात्तिक ८ । घोराही साहिपुर स्थित बराह प्राविका शिक्षक बिष्णु प्रसाद रेग्मी २०७८ चैत १९ मा अनिवार्य अबकाश पाउँदैछन् । उनले अवकाश पाएपछि
दाङ,कात्तिक ७ । दाङमा बस दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाईते भएका छन् । आईतबार बेलुका घोराही देखि तुलसीपुर जाँदै गरेको
जि. केसीसुर्खेत, कात्तिक ७ – ३५ बर्षअघिदेखी निर्माण सुरु गरिएको क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो गिताचौर–रावतकोट सिंचाई आयोजना निर्माण सम्पन्न नहुँदै जिर्ण भएको छ ।
दाङ,कात्तिक ७ ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान एक्कासी आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा
दाङ,कात्तिक ७ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिन लागेका छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको गत शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए
सिन्धुपाल्चोक, कात्तिक ६ । नेकपा एकीकृत समजबादीका अध्यक्ष माधबकुमार नेपालले १० बुँदे सहमती गरेर एमालेमै बसेका नेताहरुको बिजोग भएको टिप्पणी गरेका छन् । भिम रावल, युवराज
सुर्खेत, कात्तिक ६ । सुर्खेतको एक जंगलमा बम बिष्फोट भएको छ । बिष्फोटनमा परि २ जना घाईते भएका छन् । बिरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक
धनगढी , कात्तिक ६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली ईलेक्सन’ सम्भव नरहेको बताएका छन् । उनले संसद पुरै अवधि कायम रहनु पर्नेमा जोड