दाङ ३ असार /सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ ।
दाङ ३२ जेठ /साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा
दाङ ३२ जेठ /घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ३२ जेठ बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो
दाङ ३१ जेठ /तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै
दाङ ३० जेठ /सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न लागेको छ । मंगलबार नेप्सेमा करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक नेप्से पनि
दाङ २९ जेठ /सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७.८७ विन्दुमा अडिएको छ। २८५ कम्पनीको ७४ लाख
दाङ २८ जेठ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ ।
दाङ २५ जेठ/ सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको छ । बिहीबार बजार ०.३८
काठमाडौं, २४ जेठ । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि
काठमाडौं, २४ जेठ । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार
दाङ, २४ जेठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा
काठमाडौं, २३ जेठ । सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा
काठमाडौं, २२ जेठ । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार
काठमाडौं, २१ जेठ । सेयर बजार परिसूचक नेप्से आइतबार भने २.८४ प्रतिशतले वृद्धि भएको छ । पूँजीगत लाभकर नै अन्तिम कर रहेको बुझाइमा रहेको सेयर
दाङ १६ जेठबजेटपछिको पहिलो कारोबार दिनमै सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको
काठमाडौं, ११ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जेठ बिहीबारदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १००
काठमाडौं, ४ जेठ । सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको वृद्धि भएको छ । नेप्से मंगलबार, बुधबार र बिहीबार लगातार तीन दिन बढेर बन्द भएको
काठमाडौं, ३ जेठ । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो
काठमाडौं । अघिल्लो दिन अर्थात् आइतबार ९ अंकले घटेको नेप्से आज सोमबार पनि दुई दशमलव ६१ अंकले घटेको छ । नेप्से सोमबार १,८५८ दशमलव ३३
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी ३ अर्ब २० करोड
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ । कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ ।
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निस्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निस्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निस्कासन
काठमाडौं । नेपाली सेयर बजार आज (बिहीबार) झिनो अंकले बढेको छ । अघिल्लो दिन ११ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) चार
काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । नेप्से दुई दिन (सोमबार र मंगलबार) लगातार ओरालो यात्रामा